सूचना नं: ६५ - सूचना संशोधन गरिएको बारे - २०८१|१२|१०
सूचना नं: ६५ - सूचना संशोधन गरिएको बारे - २०८१|१२|१०
मिति: २०८१|१२|१०
सूचना नं.- ६५
विषय : सूचना संशोधन गरिएको बारे ।
प्रस्तुत विषयमा मिति २०८१|१२|०५ मा प्रकाशित "सूचना नं.- ६४ करार सेवा सम्बन्धि सूचना" मा अन्यथा हुन गएकोले देहाय बमोजिमको विवरण संशोधन गरिएको छ ।
- करार अवधि : प्रतिष्ठानको नियमानुसार हुनेछ । कार्य सम्पादन मूल्याङ्कनको आधारमा सेवा अवधि थप गर्न सकिनेछ । तर लोकसेवा आयोगबाट स्थायी शिक्षक/कर्मचारी सिफारिस भै आएमा करार अवधि स्वत खारेज हुनेछ ।
७. उम्मेदवारको उमेर हद:
- शैक्षिक तथा अनुसन्धान कार्यक्रम तर्फ : चिकित्सा शिक्षा आयोगको निर्देशन बमोजिम ।
संसोधित बुंदा बाहेक अन्यको हकमा सोहि सूचना बमोजिम नै रहने जानकारी गराइएको छ ।
.........................
रजिष्ट्रारको कार्यालय